अनुसूची ५
निर्वाचन खर्चको विवरण
अनुसूची–५
(नियम १४ सँग सम्बन्धित)
निर्वाचन खर्चको विवरण
श्री ………………………., …………………………….।
विषयः निर्वाचन खर्चको विवरण पेश गरेको ।
…………………. निर्वाचनमा………………………..पदको लागि ………………………… (उम्मेदवारको नाम, थर) उम्मेदवार भएको÷समानुपातिक निर्वाचन प्रणाली तर्पm ………………….. (राजनीतिक दलको नाम) ले भाग लिएकोले मैले/निज उम्मेदवारले/दलले गरेको सम्पूर्ण खर्चको विवरण निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचार संहिता बमोजिम प्रस्तुत गरेको छु । निर्वाचन खर्चको विवरण देहाय बमोजिम छः–
क्र.सं. खर्चको शीर्षक कार्य परिमाण खर्चको रकम कैफियत
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
कुल जम्मा
उम्मेदवार/निर्वाचन प्रतिनिधि/राजनीतिक दलको प्रतिनिधिको,–
सहिछापः–
नाम, थरः–
मितिः–
सम्पर्क नंः–